माओवादीबाट कोहलपुर मेयरमा न्यौपाने सिफारिस

नेकपा माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरमा नरेन्द्र न्यौपानेको नाम सिफारिस भएको छ । नगर कमिटीको बैठकले न्यौपानेको नाम सिफारिस गरेको हो । यस्तै नगरको उपमेयरमा सर्वसम्मत नभएपछि चार जनाको नाम सिफारिस भएको छ । उपमेयरमा रेणुका खड्का, सावित्रा पुन, कौशिला कार्की र विष्णु चौधरीको नाम सिफारिस भएको हो ।२०७४ सालको निर्वाचनमा न्यौपानेले एमालेबाट उम्मेदवार भएका लुटबहादुर राउतसँग पराजित भएका थिए । त्यतिबेला मेयरमा राउत र उप मेयरमा काँग्रेसकी सन्जुकुमारी चौधरी निर्वाचित भएकी

सम्बन्धित सामग्री

शिक्षा शाखा प्रमुखसहित अन्य कर्मचारीलाई कारबाही सिफारिस

बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ ।

भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

कैलाली : जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गएराति भिनाजुले हँसिया प्रहार गर्दा घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीको टीकापुर अस्पतालमा मृत्यु भएको हो।  गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।  हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।५०

लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

डोटी : सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो। घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा क

लामो दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरीको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो । घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थ

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नंको मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा  निधन भएको जनाइएको छ ।   दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन

दाङमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ ।  आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भ...

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूक