काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक छलफलका लागि विषयगत समितिमा पठाउनुपर्ने अडान राखेको छ । केहीबेरअघिको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा एमालेका प्रतिनिधिले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विषयलाई राजनीति गर्न नहुने बताएका छन् । बैठकमा प्रमुख सचेतक विशाल भट्टराई, सांसदहरू कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङ सहभागी थिए । बैठकमा प्रमुख सचेतक भट्टराईले राष्ट्रपतिले […]