हुम्लाको चंखेलीमा घर भत्किँदा एकको मृत्यु, ६ बेपत्ता

हुम्लाको चंखेली गाउँपालिकास्थित वडा नम्बर ६ मेलथाम गाउँमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना पुरिएका छन्। आइतबार बेलुका ७ बजेतिर घटेको घटनामा घरभित्रै पुरिएकाहरुको कुनै जानकारी नआएको...

सम्बन्धित सामग्री

मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।...

बाजुरामा पहिरोमा परेर एकको मृत्यु

बाजुरा – अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रभुलाल गिरी रहेका छन् भने उनकी आमा घाइते भएकी छन्। घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोही गाउँमा पहिरोमा परी […]

बाजुरामा पहिरोमा परी एकको मृत्यु

बाजुरा– अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनका आमा घाइते भएकी हुन । घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी गिरीको मृत्यु […]

बाजुरामा पहिरोमा परी एकको मृत्यु, प्रहरी चौकी सारियो

अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनकी आमा घाइते भएकी हुन ।घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्याल

बैतडीमा घर भत्किँदा एकको मृत्यु

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।...

पहिरोले घर भत्किँदा एकको मृत्यु, दुईको उद्धार

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा सोमबार बिहान पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार...

पहिरोले घर भत्किँदा एकको मृत्यु, एक बालिका घाइते

कालीबहादुर मल्ल, कालिकोट । लागातारको अविरल वर्षापछि गएको पहिरोले सोमबार राति एक घर भत्किँदा महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । सोही घरभित्र सँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते भएको जिलला प्रहरी कार्यालयले जनाएको छ । कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहका अनुसार घरमा सुतिरहेको बेला राम्नीका विष्णुलाल […]

वर्षाले घर भत्किँदा एकको मृत्यु, सडक अवरुद्ध

खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो ।  मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघरभित्र तीन बालक खेलिरहेको अवस्थामा उक्त मुण्डाघर भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । मुण्डाघर भत्किँदा अन्य दुई बालकसमेत घाइते भएका छन् ।  घाइते हुनेमा स्थानीय राजकुमारी सार्कीको १० वर्षीय छोरा मिलन र मन...

जाजरकोटमा बनाउँदै गरेको घर भत्किँदा एकको मृत्यु

वालकुमार शर्मा/उज्यालो । जाजरकोट, पुस १– जाजरकोटमा बन्दै गरेको घर भत्किँदा कुशे गाउँपालिका ६ छहरा गाउँमा एक महिलाको ज्यान गएको छ । घर भत्किँदा ...

घर भत्किँदा एकको मृत्यु

बाबियाचौर (म्याग्दी), १५ साउन । म्याग्दीको शिखमा आज बिहान घर भत्किँदा एक जनाको मृत्यु भएको छ भनेएक जना घाइते भएका छन् । शिख–२ का ८६ वर्षीय आइतसिंह दमाईंको घर भत्किँदा च्यापिएर मृत्यु भएको र उनकी श्रीमती ८३ वर्षीयारुपा दमाईं घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई तले ढुङ्गा माटोले बनेको घर भत्किएको हो …