बाबियाचौर (म्याग्दी), १५ साउन । म्याग्दीको शिखमा आज बिहान घर भत्किँदा एक जनाको मृत्यु भएको छ भनेएक जना घाइते भएका छन् । शिख–२ का ८६ वर्षीय आइतसिंह दमाईंको घर भत्किँदा च्यापिएर मृत्यु भएको र उनकी श्रीमती ८३ वर्षीयारुपा दमाईं घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई तले ढुङ्गा माटोले बनेको घर भत्किएको हो …