म्यान्चेस्टर युनाइटेड र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमयर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराएका हुन् । म्यान्चेस्टर युनाइटेडका एन्थोनी इलांगा, मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गर्दा ब्रेन्टफोर्डका इभाँ टोनेले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले लेष्टर सिटीमाथि ३–२ […]