लिभरपुल र टोटनह्याम विजयी

एजेन्सी । एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । उपाधि दावेदार लिभरपुलले आफ्नै मैदानमा भएको खेलमा श्रिउस्बरी टाउनलाई ४–१ ले पराजित ग¥यो । खेलमा श्रिउस्बरीका ड्यानियल उदोले पहिलो गोल गरेपनि लिभरपुलका कैदै गोर्डनले बराबरी गोल गरे । यसपछि फाबिन्होले दुई तथा रोबर्टो फर्मिनोले एक गोल गर्दै लिभरपुललाई विजयी गराए […]

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

लेस्टरसँग हार्‍यो लिभरपुल, टोटनह्याम विजयी

असोज ४ – लिभरपुललाई हराउँदै लेस्टर सिटी इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई २–०...

च्याम्पियन्स लिगमा सिटी र टोटनह्याम विजयी हुँदा लिभरपुल बराबरीमा

काठमाडौं : पेप ग्वार्डिओला नेतृत्वको इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ। गएराति भएको खेलमा सिटीले डच च्याम्पियन फेएनूर्डलाई ४-० गोल अन्तरले पराजित गर्‍यो। सिटीको जितमा डिफेन्डर जोन स्टोन्सले २ तथा स्ट्राइकरद्वय सर्जियो एग्युरो र गाब्रियल जेससले १-१ गोल गरे। खेलको दोस्र...