साहित्यकार दुर्गादेवी नेपालको निधन

काठमाडौं । साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहेकी नेपालको मंगलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मंगलबार साँझै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । साहित्यकार नेपालको आत्मकथा ‘बगेको खोला’,  र कवितासंग्रह ‘उनैको माया’ प्रकाशित छन् । नई प्रकाशनले २०६६ सालमा दुर्गादेवी नेपाल र […]