ओमिक्रोनको त्रास : विश्वभर नै कोरोना संक्रमण बढ्यो क्रममा

एजेन्सी, १३ माघ। विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिका र फ्रान्समा रहेका छन् । कोरोना महामारी शुरु भएदेखि नै सबैभन्दा प्रभावित रहेको अमेरिकामा हालसम्म पनि […]