विश्वमा एकै दिन १५ लाखमा कोरोना संक्रमण‚ पाँच हजारभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबा

सम्बन्धित सामग्री

मेस्सीलाई कोरोना संक्रमण

काठमाडौं : विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। मेस्सी पीएसजीका अन्य तीन खेलाडीलाई पनि संक्रमण भएको छ। उनीहरु अहिले सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन्। अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन्। उनलाई सङ्क्रमण भएको फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको बीबीसीले जनाएको छ।सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने छन्। उनीसँगै सङ्क्रमित भएका अन्य तीन सहकर्मीहरुले पनि स्व

स्पेनिस टेनिस खेलाडी नाडाललाई कोरोना संक्रमण पुष्टी

एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । २० पटकका ग्रान्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालबाट आफूलाई कोभिड संक्रमण भएको सार्वजनिक गरेका हुन् । युएईको आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएपछि नदाललाई कोरोना संक्रमण देखिएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नदाल बेलायती खेलाडी एन्डी मरेसँग […]

नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ […]

‘युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दैछ’

एजेन्सी, २६ कात्तिक। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले युरोपबाहेक सबैतिर कोरोना संक्रमण घट्दै गएको जानकारी गराएको छ । डब्लूएचओले बुधबार सार्वजनिक गरेको एक रिपोर्टमा युरोपमा कोरोनाबाट मृत्यु हुने दर १० प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । यसबाहेक अन्य सबै क्षेत्रमा भाइरसको संक्रमण घटिरहेको डब्लूएचओको रिपोर्टमा उल्लेख गरेको छ । महामारी सम्बन्धि साप्ताहिक रिपोर्टमा राष्ट्रसंघको स्वास्थ्य निकायले […]

कोरोना संक्रमण निको भइसकेपछि कसरी गर्ने स्वास्थ्यको ख्याल ?

विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बढ्दो क्रममा रहेको छ । कोरोनाले जो कोहीलाई,जुनसुकै समयमा पनि आक्रमण गर्न सक्छ । कोरोनाले पहिले नै स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुमा बढी आक्रमण गर्दछ ।

बेलायतमा ४० प्रतिशतले बढ्यो कोरोना संक्रमण, तेस्रो लहरको जोखिम

एजेन्सी। अघिल्लो साताको तुलनामा यो साता बेलायतमा कोरोना भाइरसको संक्रमण हुनेहरूको संख्या ४० प्रतिशतले बढेको छ। बेलायतमा पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणलाई आवश्यक मापदण्डहरूको पालना नहुँदा संक्रमण उच्च हुँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनकाअनुसार यही गतिमा संक्रमण फैलिएमा बेलायतमा छिट्टै नै तेस्रो लहरको संक्रमण आउने जोखिम रहेको छ।

कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण

न्युज अफ नेपाल काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता शर्मा आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । प्रवक्ता शर्माले ज्वरो र जीउ दुखाई बढेपछि आइतबार साँझ स्टार हस्पिटल पुगेर स्वाब दिएका थिए । आज विहान रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका […]

किन चासो बन्यो भारतको कोरोना संक्रमण ?

१५ वैशाख, काठमाडौं । भारत अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । दोस्रो लहरबाट समस्यामा परेको भारतको तस्वीरले समग्र विश्व नै आश्चर्यमा परेको छ । यद्यपि यो महामारी भारतको मात्र नभई प्रत्यक्ष/अप्रत्यक्षरुपमा सबैको संकट हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)की प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथन भन्छिन्, ‘भाइरसले सीमा, राष्ट्रियता, उमेर, लिंग […]