कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन् ।  यसअघि प्रमुख सचेतक रहेका बालकृ...

सम्बन्धित सामग्री

पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताउनुभएको छ । नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा शुक्रबार उहाँले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताउनुभयो । “आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ”, नेता …

एमाले प्रमुख सचेतक गिरी भन्छन्ः ‘कांग्रेस माओवादीको झिँगा धपाउँदै हिँडेको छ’

काठमाडौं, ४ साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले देशमा राजनीतिक स्थायित्व दिने, स्थिर सरकार दिएर देशलाई एउटा लयमा फर्काउने र जनतामा आशा भर्ने दायित्व एमाले र कांग्रेसको भएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताले कांग्रेस र एमालेलाई विश्वास गरेर […]

यसैपटक संसदले बजेट परिमार्जन गर्न सक्ने स्थिति छैन : कांग्रेस प्रमुख सचेतक

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले आज बजेट पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताएका छन् । ‘बजेटमाथि थुप्रै असहमति र असन्तुष्टि छन् । समानुपातिक वितरण भएन भन्ने गुनासो छ । विभिन्न चिन्ता र चासो व्यक्त भएका छन् । यसका बाबजुद पनि बजेट जस्ताको तस्तै पारित गर्नुपर्ने […]

द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भयो : कांग्रेस प्रमुख सचेतक

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद् रमेश लेखकले द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भएको बताएका छन्। मंगलबार ८ दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै प्रमुख सचेतक लेखकले द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भएको बताएका हुन्। उनले भने, ‘सामान्यता फौजदारी कानुन आकर्शित हुन्छ भन्ने होइन। यसअघिको रिट आदेशमा पनि द्वन्द्वकालीन मुद्दा सङ्क्रमणकालीन न्यायको […]

कांग्रेस प्रमुख सचेतक लेखकको प्रस्टीकरण- हामी सत्ता गठबन्धन भत्काउने खेलमा छैनौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सत्ता गठबन्धन भत्काउने खेलमा नभएको बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक भन्छन्- राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा...

रमेश लेखक कांग्रेस संसदीय दलको प्रमुख सचेतक

१९ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

कांग्रेसद्वारा प्रमुख सचेतक र सचेतक मनोनीत

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो। चित्रलेखा यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा मिन केन्द्रीय सदस्य छन्।...

देउवाका विश्वास पात्र मिन विश्वकर्मा कांग्रेस प्रमुख सचेतक बन्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाका विश्वास पात्र मिन विश्वकर्माले पाउने भएका छन्। प्रमुख सचेतक रहेका बालकृष्ण खाँड गृह मन्त्री बनेको तथा सचेतक पुष्पा भुषाल मन्त्री बन्ने तयारीमा रहेकाले देउवाले विश्वास पात्र विश्वकर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने भएका हुन्। विश्वासको मत पाएसँगै सरकार डेढ […]