यसैपटक संसदले बजेट परिमार्जन गर्न सक्ने स्थिति छैन : कांग्रेस प्रमुख सचेतक

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले आज बजेट पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताएका छन् । ‘बजेटमाथि थुप्रै असहमति र असन्तुष्टि छन् । समानुपातिक वितरण भएन भन्ने गुनासो छ । विभिन्न चिन्ता र चासो व्यक्त भएका छन् । यसका बाबजुद पनि बजेट जस्ताको तस्तै पारित गर्नुपर्ने […]