कोदोको प्रवद्र्धनगर्न मकवानपुरमा कोदो खेती सुरु

बागमती, १७ साउन । नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवद्र्धन सुरु गरेका छन् । विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा यसको प्रवद्र्धन सुरु गरिएको हो । कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गरेका हुन् । […]