काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सवैखाले विभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी छन् । राष्ट्रिय आदिवासी जनजाती महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लिय विभेद, लैङ्गिक विभेदलगायत सबैखाले विभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी हुन् । उनले पृतिसत्तावाद, अन्तविश्वास, रुढिवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरु पनि एकजुट भएर […]