जनताका काम टार्ने प्रवृत्ति बढ्दै गयो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।...

सम्बन्धित सामग्री

कर्मचारीमा निर्णय नगर्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढेको गुनासो गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले कतिपय अवस्थामा कर्मचारीहरुले निर्णय लिन हिच्किचाउने स्थिति देखा परेको बताए । ‘निर्णय ग¥यो भने जोखिममा परिने हो कि भन्ने चिन्ता र भय कर्मचारीमा अलि बढेको छ ,’ उनले […]

समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भयाे : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको बताउनुभएको छ। यसलाई बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको उहाँको भनाइ छ । शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा विचलन देखिएको दावी गर्नुभयो […]

संसद् बन्धक बनाउनु धुन्धुकारी प्रवृत्ति हो : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाउनुभयो । “संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, […]

ओलीमा हिटलर प्रवृत्ति देखियो : माधव नेपाल

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, “प्रधानमन्त्रीले हिटलर शैली अपनाए, केही मान्छेहरूलाई किनेर भजनमण्डली बनाएका छन्, अन्त्यमा हिटलरजस्तै पतन भएर जान्छन्।” आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने प्रयास गरेको उनले आरोप लगाए।

तानाशाही प्रवृत्ति देखाउने ओलीलाई फाल्ने बेला आयो : गोविन्द केसी

चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले तानाशाही प्रवृत्ति देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाल्ने बेला आएको बताएका छन्

केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल

२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]

प्रधानमन्त्री ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व चकित : कृष्ण पहाडी

१९ पुस, बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र धुन्धुकारी प्रवृत्ति देखेर विश्व नै चकित भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको विकास र प्रगति देखेर विश्व चकित भएको भन्दै शनिबार काठमाडौंमा गरेको भाषणप्रति व्यंग्य गर्दै उनले यस्तो बताएका हुन् । ‘ओलीजीले हिजो काठमाडौंमा भाषण गर्दै […]