बर्दिया २ मा राणासहित सात जना सिफारिस

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि बर्दियामा कांग्रेसले उम्मेदवार सिफारिस गर्न थालेको छ । निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभाका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको नाम सिफारिस भएको छ । उनको माइत क्षेत्र नम्बर २ मा पर्द्छ ।

सम्बन्धित सामग्री

बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित

बर्दिया । बर्दिया -२ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्‍यमा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार धर्मबहादुर चौधरी निर्वाचित हुनु भएकाे छ । निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्‍मेदवार मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित हुनुभएकाे हाे । चौधरीले २० हजार १२७ मत पाउँदा माकेका थारुले १० हजार ९८४ मत मात्र ल्‍याए ।

बर्दिया-२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

बर्दिया– बर्दिया-२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी भएका छन् । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारूले १० हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय […]

बर्दिया- २ मा स्वतन्त्र उम्मेदवार चौधरी निर्वाचित

काठमाडाैँ- बर्दिया- २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले २६ हजार पाँच सय २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पराजित गरेका हुन्। पन्थले २६ हजार ३८४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका पंकजसिँह राठौरले […]

बर्दिया २ 'क' मा कांग्रेसका तिमिल्सिना निर्वाचित

बर्दिया २ 'क' मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित भएका छन् ।

बर्दिया २ बाट रेशम चौधरीका बुबा विजयी

डिल्लीबजार कारागारमा कैद जीवन विताइरहेका रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२०...

बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् । स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा […] The post बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बर्दिया-२ का स्वतन्त्र उम्मेदवार आचार्यको समर्थन राप्रपाका रावललाई

काठमाडौं, २८ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार रहेका रामप्रसाद आचार्यले राप्रपाबाट उम्मेदवार रहेका युवा नेता विनय रावललाई समर्थन गर्ने भएका छन् । उम्मेदवार रावलले भने आचार्यले आफूलाई समर्थन गरेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । आज (सोमबार) राप्रपाले बर्दियामा बृहत्त आमसभा, पार्टी प्रवेश तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो […]

बर्दिया–२ मा विनय रावल एक्लै सबैलाई भारी रहेको पशुपतिशमशेर जबराको दाबी

काठमाडौं, २२ कार्तिक । राप्रपाका प्रभावशाली नेता तथा बर्दिया–२ का प्रतिनिधिसभाका उम्मेदवार विनय रावलको पक्षमा जनलहर देखिएको छ । आज पार्टीले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा जनसागर उर्लिएको छ । विकासप्रेमी नेताको छवि बनाएका रावलको व्यक्तित्व र भीजनबाट सो क्षेत्रका जनता प्रभावित बनेका छन् । देशको विकास गर्नसक्ने क्षमता भएको कारण नै […]

राप्रपाका नेता विनय रावलद्धारा बर्दिया-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । राप्रपाका नेता विनय रावलले बर्दिया-२ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आज साइत हेरेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले बिकसित, ब्यवस्थित बर्दिया बनाउनका लागि दृढ संकल्पित भई अनवरत बर्दियाली नागरिकहरूको सेवामा समर्पित रहने प्रतिवद्वता समेत व्यक्त गरेका छन् । रावलको “बिकसित, ब्यवस्थित बर्दिया (Better & Brighter Bardiya)” बनाउन […]