बर्दिया २ बाट रेशम चौधरीका बुबा विजयी

डिल्लीबजार कारागारमा कैद जीवन विताइरहेका रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२०...

सम्बन्धित सामग्री

अन्तर्वार्ता: 'टीकापुर घटनाका राजबन्दीलाई रिहाइ गर्नेसँग सहकार्य हुन्छ'

प्रतिनिधिसभाको मंसिर ४ मा सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी ३ सिट ल्याएर संघीय संसद्‌मा प्रवेश गर्ने भएको छ । यो पार्टीका नेता रेशम चौधरीका बुबा लालवीर चौधरी बर्दिया-२ बाट स्वतन्त्र निर्वाचित भएकाले नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद हुनेछन् । यो पार्टीले सुदूरपश्चिम प्रदेशसभामा पनि ५ सिट जितेको छ । समानुपातिकमा पनि प्रदेशसभामा यो पार्टीले सिट पाउँदैछ ।

बर्दिया-२ मा रेशम चौधरीका बुबा स्वतन्त्र उम्मेदवार लालवीर विजयी

बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त […]

रेशम चौधरीका बुवा स्वतन्त्र उम्मेदवार लालवीर बर्दिया-२ बाट निर्वाचित

बुटवल- बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् । लालवीरसँग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन् । बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।