पर्वत : अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका अवसरमा आयोजना हुँदै आएको अन्नपूर्ण म्याराथन आगामी जेठमा हुने भएको छ। अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) लम्बाइको म्याराथन सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको हो। कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यो पटक म्याराथनलाई निरन्तरता दिन लागेको अध्यक्ष ललित गुरुङले बताए। स्थानीय पर्यटन व्यवसायीले म्याराथनलाई सफल पार्न एकजुट भएर अघि