जग्गा कारोबारमा लाभकर २.५% वृद्धि, एकभन्दा बढी घर/अपार्टमेन्ट जोड्नेले दोब्बर मालपोत तिर्नुपर्ने

काठमाडौँ– आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले जग्गा कारोबारमा पुँजीगत लाभकर बढाएको छ । जग्गाको धेरै किनबेच र सट्टेबाजीलाई नियन्त्रण गर्न जग्गा बिक्रीबाट प्राप्त हुने अधिकतम पुँजीगत लाभकर ७.५ प्रतिशत पु¥याइएको छ ।  स्वामित्वकर्ताले पाँच वर्षपनि नपुगी जग्गा बिक्री गरे ७.५ प्रतिशत लाभकर तिर्नुपर्छ । यसअघि ५...

सम्बन्धित सामग्री

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोत कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौंं : सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा काठमाडौं डिल्लीबजारस्थित मालपोत कार्यालयका तत्कालीन उपसचिव, मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालीन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृत सीताराम पोखरेल, नायबसुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाललाई प्रतिवादी बनाएको छ।साथै सरकारी जग्गा आफ्नो नाममा गर्ने काठमाडौं महानगरपालिकाका भक्तरत्न तुलाधर (हाल मृत्यु

जग्गाधनीलाई थाहा नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

काठमाडैँ । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिदऔबिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतले साबिक जर्बुटा वडा नम्बर ३ […]

जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

२३ असार, कर्णाली । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद-बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतले साविक जर्बुटा वडा […]

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान […]

जग्गा ठगी प्रकरणः वडाध्यक्ष, मालपोत कर्मचारीसहित सातजना पक्राउ

खाँदवारी, २९ फागुन । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । वडाध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको […]

जग्गा जालसाजीमा वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको हाे । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा […] The post जग्गा जालसाजीमा वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जग्गा अतिक्रमणका कारण आयस्ता नपाएपछि संस्कृत विश्वविद्यालयले तिरेन मालपोत कर

आफ्नो हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेर आयस्ता नभएपछि नेपाल संस्कृत विश्वविद्यालयले मालपोत कर  बुझाएको छैन। दाङको बेलझुण्डीस्थित विश्वविद्यालयले २०७४ सालदेखि मालपोत कर बुझाउन नसकेको विश्वविद्यालय सामान्य प्रशासन तथा सम्पत्ति...

मालपोत कार्यालयको लाइनमै ७८ वर्षीया पञ्चमायाको मृत्यु

चार छोरालाई जग्गा अंशबन्डा गर्न बुढ्यौली शरीर लिएर पञ्चमाया चार दिनदेखि मालपोत कार्यालय धाइरहेकी थिइन् देशभरका मालपोत कार्यालयलाई डिजिटल प्रणालीमा लगिएको दाबी गरिए पनि दैनिक दुई सयभन्दा बढी सेवाग्राही कम्तीमा पाँच घन्टा...

जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचिएपछि...

जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा रहेको रावतको कित्ता नं ३१११ को जग्गा यही असार ८ गते कित्ताकाट गरेको खुलेको हो ।आफ्नो जग्गा कित्ताकाट गर