काठमाडौँ- दार्चुला तुइन प्रकरणमा एसएबीका सुरक्षा जवानमाथि अनुसन्धान गरी कारबाही गर्न र घटनामा बेपत्ता भएका जयसिंह धामीका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध भारतसँग कूटनीतिक पहल गर्न छानबिन समितिले सिफारिस गरेको छ। दार्चुलामा भारतीय सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामी प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाँडसमक्ष मंगलबार प्रतिवेदन […]