२२ जेठ, काठमाडौं । सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो । अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । उनले यो कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताएका थिए । अर्थमन्त्री […]