वीरगञ्ज – दुई दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि सरकारले फेरि पनि बेवास्ता गरेको छ।देशका बिभिन्न स्थामा बन्द अवस्थामा रहेका उद्योगहरुलाई पुनःसञ्चालन गर्ने सरकारले आश्वासन दिए पनि वीरगञ्ज चिनी कारखानालाई भने बेबास्ता गर्दै आएको छ। ०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले चिनी कारखाना सञ्चालन गर्ने कुनै नीति बनाएको छैन। गत शुक्रबार राष्ट्रपति […]