काठमाडौं । लगातार चौथो कारोबारका दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । साताको दाेस्राे दिन आइतबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा अडिएको हो । अघिल्लो कारोबारका तीन दिन लगातार घटेको नेप्से आइतबार १७ अंकले घटेर बन्द भएको हो । यसदिन बजारमा ७० लाख ६१ हजार १२ किक्ता सेयरको खरिदबिक्री हुदाँ २ […]