काठमाडौँ । बुधबार सेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १३.०९ अंकले घढेर २ हजार ७ सय ८०.८१ अंकमा पुगेको हाे । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । बैंकिङ, व्यापार, होटल […]