प्रशिक्षक अलमुताइरी भन्छन्- साफ च्याम्पियनसिपमा हारे मेरो गल्ती, जिते खेलाडीलाई श्रेय जानेछ

नेपाली राष्ट्रिय फुटबल टिम अहिले पोखरामा छ। आगामी असोज तेस्रो साता हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा छ।

सम्बन्धित सामग्री

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ । हाल पोखरामा नेपालले तयारी गरिरहेको छ । त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो […]