मरिसससँगकाे खेल जिते त्यसकाे श्रेय खेलाडीलाई जान्छ, हारे म जिम्मेवार हुन्छु - अलमुताइरी

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् । आज बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टाेलीले जित हात पारे त्यसकाे सम्पूर्ण श्रेय खेलाडीमा जाने र पराजय भाेगे त्यसको जिम्मेवार आफूमात्र हुने सामाजिक सञ्जालमार्फत उल्लेख गरेका हुन् ।  नेपालले पहिलो पटक अफ्रिकी देश मरिससविरुद्ध खेल्न लागेको हो । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने दुई मैत्रीपूर्ण खेल यही शनिव...

सम्बन्धित सामग्री

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ । हाल पोखरामा नेपालले तयारी गरिरहेको छ । त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो […]