मौरिसससँग मैत्रीपूर्ण खेल जिते खेलाडीलाई श्रेय, हारे जिम्मेवार म : मुख्यप्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्यप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् ।

सम्बन्धित सामग्री