काठमाडौं, १९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४८ दशमलव ७३ अंकले घटेर २३ सय ७ दशमलव ४४ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव ४५ अंकले घटेर ४४१ दशमलव ७९ विन्दु कायम भएको हो । आज २२८ कम्पनीको १ […]