पहिलो पटक शुक्रबार पनि शेयर कारोबार, दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा शुक्रबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंक बराबरले झरेर २२ सय ३५ मा आएर थामियो । सरकारले जेठ १ गतेदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि शेयर कारोबार हुन थालेको हो । कारोबार भने अर्ब तलै खुम्चियो । लगानीकर्तालाई कारोबार खुल्लाबारे हेक्का नहुँदा […]

सम्बन्धित सामग्री

१४.१० अंकले घट्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १४.१० अंक (०.७३ प्रतिशत) गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको छ । सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ […]

नेप्सेमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ। लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार...

नेप्से झण्डै ३५ अंकले घट्यो, सबै उपसमूहको परिसूचकमा गिरावट

साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बिहीबार १६.६० अंकले घटेको नेप्से आज ३४.७१ अंकले घटेर एक हजार ९९२.६१ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ...

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ। आज साताको कारोबारको पहिलो दिन नेप्से १५.७७ अंकले घटेर परिसुचक २ हजार ६५.८२ विन्दुमा पुगेको छ। बजेट घोषणापछि निरन्तर घटिरहेको नेप्से शुक्रबार ३३.७६ अंकले घटेको थियो।

नेप्से झन्डै १६ अंकले घट्दा कारोबार रकम भने बढ्यो

शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर दुुई हजार दुुई सय २३ सय दशमलव ७८ बिन्दुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको...

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार दोहोरो अंकको गिरावट आएको छ। केही दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको हो। आज नेप्से १५.८२ अंकले घटेर २ हजार २२३.७८ विन्दुमा बन्द भएको छ। बिहिबार नेप्से ८.०३ अंकले बढेर २ हजार २३९.६० विन्दुमा बन्द भएको थियो।

मौद्रिक नीति समीक्षामा ब्याजदर बढ्ने संकेतले दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १५.८२ अंकले गिरावट भएर  २२२३.७८ अंकमा बन्द भएको छ ।  नेप्से घट्दा होटेल तथा पर्यटन उपसूचकबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१३ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार दोहोरो अंकको गिरावट आएको छ । लगातार दुई दिन बढेको बजार बजेट अगाडि भने करेक्सन भएको हो । शुक्रबार १५.८२ अंकले घटेको बजार २२२३.७८ विन्दुमा झरेर रोकिएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम भने वृद्धि भएको छ । यस दिन कुल २२३ कम्पनीको २१ हजार […]

नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब २९ करोडको कारोबार

शुक्रबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज नेप्से सूचक १५.८२ अंकले घट्दै २२ सय २३.७८ अंकमा झरेको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ३.४० अंकले घट्दै ४३३.०७ अंकमा झरेको छ ।यस दिन होटल तथा पर्यटन बाहेक अन्य १२ वटा उपसमूह ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने हाइड्रोपावरको उपसूचक १.१५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ ।

नेप्सेमा १५ अंकको गिरावट, जम्मा ९३ करोडको कारोबार

पहिलो पटक साताको अन्तिम दिन शुक्रबार पनि कारोबार भएको नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १५.८२ अंकले घट्दै २२३५.०९ बिन्दुमा ओर्लिएको हो। उसो पहिलो पटक शुक्रबार पनि खुलेको बजारमा आज ९३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन कुल २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता सेयर १९ हजार १०९ पटक किनबेच हुँदा जम्मा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।आज म्यचुअल फन्ड बाहेक सबै उपसमूहको नेप्से परिस