युक्रेनमा रुसी गोलाबारीका कारण एमोनिया चुहियो, सर्वसाधारणलाई सतर्क हुन आह्वान

काठमाडौं– रुसी आक्रमण जारी रहेका बेला युक्रेनको उत्तरी शहर नोभोसेल्यात्सामा रहेको रासायनिक कारखानाबाट विषाक्त एमोनिया ग्यास चुहिएको छ । सुमी क्षेत्रका गभर्नर दिमित्रो जाभेत्स्कीले जनाएअनुसार स्थानीय सुमिखिम्प्रोम नामक रासायनिक मल कारखानाबाट विषाक्त रसायन एमोनिया चुहिएको हो । कारखानाबाट चुहिएको अमोनियाले त्यस क्षेत्र आसपासको २५०० मिटर क्षेत्र प्रभावित भएको उनको भनाइ छ । उनले रुसी गोलाबारीका […]

सम्बन्धित सामग्री

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो।...

सामाजिक सञ्जाल चलाउँदा सतर्क हुनुस्, एक लाख जरिवाना र पाँच वर्ष जेल जानुपर्ला !

सामाजिक सञ्जालमा दलका शीर्ष नेताहरूमाथि टिप्पणी गर्दै हुनुहुन्छ ? सतर्क रहनुहोला । किनभने, दलका शीर्ष नेतामाथि लाञ्चनापूर्ण अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण सामग्री प्रकाशन गरे एक लाख रुपैयाँ जरिवानादेखि पाँच वर्षसम्म...

नियामक निकायलाई अख्तियारले गरायो सतर्क

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका नियामक निकायलाई जिम्मेवारीअनुसार काम गर्न सतर्क गराएको छ । अख्तियारले बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न नियामक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैंकलगायतका निकायलाई निर्देशन दिएको छ । अख्यिारले सरकारका सबै नियामक निकायका प्रमुखहरूलाई बुधबार आयोगमा नै बोलाएर सुशासन कायम गर्न आपसी रूपमा […] The post नियामक निकायलाई अख्तियारले गरायो सतर्क appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ओमिक्रोनको नयाँ भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् ।  अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेकोले यसबाट बच्न सबै सतर्क हुनुपर्ने उनले बताए ।बुधबार उनले सो आग्रह गरेका हुन् । उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताए । राष्ट्रपति बाइडेनले भने– यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणब

धोबीखोला र विष्णुमतिमा पानीको सतह बढ्यो, सतर्क रहन अपिल

काठमाडौंः जल तथा मौसम विज्ञान विभागले धोबीखोला र विष्णुमति नदीमा पानीको सतह बढेको भन्दै सतर्क रहन अपिल गरेको छ। पछिल्लो २ घण्टामा जलाधारमा भारी वर्षा मापन भएको विभागले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्क रहन विभागले अपिल गरेको हो। जल सतह करिब २ मिटले बढेको विभागले जनाएको छ।…

रुस र युक्रेन तनाव : साढे आठ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताका बीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ । रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छाेटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेका अमेरिकाको राष्ट्रपति भवन पेन्टागनका प्रवक्ता जोन कर्बीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै तयारी नभएको बताउँदै आएको छ । युक्रेनको समस्यालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले ह...

चीसोसँगै प्रदूषण बढेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन् । उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ […]

राहुघाट खोला थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

पहिरोलेराहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्क रहन स्थानीय प्रशासनको आग्रह

बाजुरा र अछाम भएर बग्ने बुढीगंगा नदी आंशिक थुनिएकाले जतिबेला पनि जोखिम हुने भन्दै तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ

जिल्ला प्रशासन कार्यालय दोलखाले भन्यो- तामाकोशी थुनिएको सूचना आयो, सतर्क रहनू

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचीत गरेको छ।