रुस र युक्रेन तनाव : साढे आठ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताका बीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ । रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छाेटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेका अमेरिकाको राष्ट्रपति भवन पेन्टागनका प्रवक्ता जोन कर्बीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै तयारी नभएको बताउँदै आएको छ । युक्रेनको समस्यालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले ह...