नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन भएका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा काँग्रेसको घोषणापत्रबारे गठबन्धनको निर्णय उल्लंघन भएको बताउँदै पार्टीमा विवाद भएपनि चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जान आग्रह गरे । उनले भने–‘चुनाव अघि र चुनावपछि पनि पार्टीमा विवाद हुन्छ । तर चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जानुपर्ने हुन्छ । अझै २ दिन समय छ । स्वतन्त्र उम्मेदवारी दिनेहर