सर्वसाधारणमा भने हाल वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र पहिला वाणिज्य विभाग किन चाडपर्वको अगाडि मात्रै तात्ने गर्छ र फेरि वर्षभर सुत्ने गर्छ भन्ने आमचासो छ । सरकारले साउनदेखि पछिल्ला करिब तीन महिनामा उपभोक्ता ठगी गर्ने कुल १ सय १२ वटा व्यावसायिक फर्मलाई कारबाही गरी ७३ लाख रुपैयाँ जरिवाना गराएको छ । वाणिज्य तथा आपूर्ति […]