नेपाल तरुण दलले राजधानीको शिक्षण अस्पतालमा प्रदर्शन गरेको छ। डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनीहरुले कालो मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि सम्बोधन नगर्नु आपत्तिजनक रहेको बताएका छन्।
१९ औं पटकको अनशसन केसीले जुम्लाबाट