जोन डियरको नयाँ ट्रयाक्टर नेपाली बजारमा

अमेरिकी कम्पनी जोन डियर इण्डियाले नयाँ प्रविधिको ५० एचपीको ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ । यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएकाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीले दावी गरेको छ । कम्पनीले एक समारोहमा जोन डियरको दसैं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।जोन डियरले कृषि श्रृंखला एकीकृत समाधान प्रदान गरेर […]

सम्बन्धित सामग्री

महिन्द्राको नयाँ एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा

महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टरले  एसपी प्लस ट्रयाक्टर शृङ्खला नेपाली बजारमा भित्र्याएको छ । उन्नत ईएलएस (एक्स्ट्रा लङ्ग लामो स्ट्रोक) डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीका यी  ट्र्याक्टर शक्तिशाली रहेको कम्पनीले बताएको छ ।श्रृंखलामा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् । यसमा ६ वर्षे वारेन्टी अफरसमेत रहेको छ ।यी ट्रया

जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डियाको शक्तिशाली ट्रयाक्टर जोन डीयर नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।कम्पनीले सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एमभि दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्सका १५० जना भन्दा बढी कर्मचारी तथा जोन डीयर इण्डियाका […]

एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्रयाएको २० वर्ष पूरा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्तिशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । सो अवसरमा ग्रुपले चन्द्रागिरी हिल्स काठमाण्डौमा एक कार्यक्रमकाबीच सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एमभि दुगड् ग्रुपको भगिनी […]

एम.भि.दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपाल भित्र्याएको २० वर्ष पूरा

नेपालको प्रतिष्ठित व्यापारिक घराना एम.भि.दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को ट्रयाक्टर जोन डीयर सफलता पूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।  चन्द्रागिरि हिल्स काठमाण्डौंमा भव्य कार्यक्रमका बीच सहयात्राको २० औं वर्ष मनाएको छ ।उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जनाभन्दा बढी कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर

फर्मा ट्रयाक्टर सार्वजनिक

काठमाडौं (अस) । नेपाली बजारमा उन्नत प्रविधिको फर्मा ट्रयाक्टर लन्च गरिएको छ । नेपालका लागि फर्मा ट्रयाक्टरको आधिकारिक वितरक यती टेक्निक फार्म प्रालिले यो ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार ट्रयाक्टर २६एचपीदेखि १०० एचपीसम्मको उत्पादन दायरा, ह्वील ड्राइभ र फोरह्वील ड्राइभ कन्फिगरेसन दुवैमा उपलब्ध छ । ट्रयाक्टरमा बलियो संरचना, प्रोजेक्टर हेड ल्याम्प, पावर स्टे«यरिङ, आरपीटीओ, उच्च ग्राउन्ड क्लियरेन्स, आईओटी/टेलिमेटिक्स, लाइभ ट्रयाकिङ, जियो फेन्सिङलगायत सुविधा छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार, भारतका प्रमुख अजय मल्लिकले फर्मा ब्रान्ड र यसको भिजन मिसन प्रस्तुत गरे । आधिकारिक बिक्रेता कृषि समूह र यसको भगिनी संस्था सरोकार यती टेक्निकका फार्मका अध्यक्ष तेजविक्रम थापाले खेती किसानी गर्ने ग्राहकलाई सहज सुविधा दिन नेपालभर बिक्री र सेवा आउटलेट रहेको बताए । अर्थमन्त्री जनार्दन शर्माले फर्मा ट्रयाक्टर उद्घाटन गरेको कार्यक्रममा नाडा र अन्य संघ–संस्थाका पदाधिकारीको पनि सहभागिता थियो ।

जोन डीयरको अत्याधुनिक प्रविधियुक्त ५०एचपी एमएफडब्लुडी ट्रयाक्टर नेपाली बजारमा

काठमाडौं । अमेरिकाको डीयर एन्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इन्डीयाले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको छ ।जेडीआईपीएलको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको हो ।ट्रयाक्टर सार्वजनिक गर्दै जेडीआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक ‘सत्यन शाह’ले किसान उपभोक्ता तथा नेपालको लागि विवेक अटोमोबाइल्ससँगको यात्राले यो सफल भएको बताए ।

जोन डीयरको ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर नेपाली बजारमा

अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डिया प्रालिले ५० एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ ।  यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएको हुँदा किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीको दाबी छ । जोन डीयर इण्डियाका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले किसान उपभोक्ता र नेपालको लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिसँगको लामो सहयात्राको ऐतिहासिक क्षण भएको बताए ।  जोन डीयरले कृषि श्रृंखलामा एकीकृत समाधान प्रयास गरेर विश्वकै धेरै...