बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक : ३ मा एमाले, ३ मा कांग्रेस विजयी

बैतडी – बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन् । विष्णुले ८ सय १४ मत प्राप्त गरेका थिए । यस्तै...

सम्बन्धित सामग्री

बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस विजयी

बाजुरा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत बाजुराका आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । जिल्लाका नौ पालिकामध्ये नेकपा...

दैलेखमा कांग्रेस पहिलो, एमालेले गुमायो विरासत

दैलेख : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११ स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ।नेकपा एमालेको बलियो पकेट मानिने क्षेत्र-२ का पाँच वटा स्थानीय तहमा यसपालिको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। क्षेत्र-२ का ४ वटा स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ।क्षेत्र- १ अन्तर्गत महाबु गाउँपालिकामा प्रमुख–उपप्रमुख र भगवातीमाई गाउँपालिकामा उपप्रमुख जित्दै दैलेखमा कांग्रेस पहिलो बनेको ह

मलंगवाको मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ– २० स्थानीय तह रहेको सर्लाहीमा १० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।  जसमा कांग्रेसले ८ स्थानीय तहमा र माओवादी केन्द्रले २ स्थानीय तहमा विजयी हात पारेको छ । यसैक्रममा सदरमुकाम मलंगवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।  कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका नागेन्द्रप्रसाद यादवले ९ […]

विराटनगर महानगरपालिकाः कांग्रेसको गढ भत्काउँदै एमाले

यस्तै मतगणना भइरहेकावडाहरू वडा नम्बर ३ र ४ मा पनि एमालेकै वडा अध्यक्षका उमेदवारले अग्रता लिइरहेका छन् । विराटनगरको ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा एउटा वडामा मात्रै नेपाली कांग्रेस विजयी भएको छ । विराटनगर १६ को वडा अध्यक्षमा नेपाली कांग्रेस...

डडेल्धुरामा कांग्रेस ४, माओवादी २ः अमरगढीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३। डडेल्धुराका सात वटा स्थानीय तहमध्ये मत परिणाम सार्वजनिक भएका ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहमा जित हात पारेको छ।परशुराम नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस […]

पर्वतका २४ वडाको मतपरिणाम सार्वजनिक

पर्वत । पर्वतमा सातओटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिवारदेखि सबै पालिकामा मतगणना शुरू गरिएको छ । जिल्लामा हालसम्म २४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये १८ वडामा नेकपा एमाले विजयी भएको छ भने ६ वडामा नेपाली कांग्रेस विजयी भएको छ । परिणाम सार्वजनिक भएका २६ वडामध्ये जिल्लाको जलजला गाउँपालिकाका वडा नं १, २, ३ ४ र ५ वडामा एमालेका उमेदवार विजयी भएका छन् भने वडा नं ६ मा कांग्रेस विजयी भएको छ । यस्तै पैंयु गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये पैंयु १ मा कांग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नं २, ३ र ५ मा एमाले विजयी भएको छ । महाशिला गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक हुँदा चारै वडामा एमाले विजयी भएको छ । महाशिलाका १, २, ३ र ४ नम्बर वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । बिहादी गाउँपालिकाको दुई वडाको मत परिणाम सार्वजनिक हुँदा वडा नं १ मा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङ र वडा नं २ मा कांग्रेसका उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । फलेवास नगरपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले दुई वडामा विजय हासिल गरेको छ भने दुई वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । फलेवासको वडा नं १ र १० मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ र ११ मा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका छन् । वडा नं ११ मा ३६ वर्षपछि एमाले विजयी भएको हो । यसैगरी मोदी गाउँपालिकामा १, २ र ३ वडाको मत सार्वजनिक भएको छ । तीनैओटा वडामा एमालेका उम्मेदवार विजयी भएका हुन् । अहिले वडा नंं ४ को गणना जारी छ । कुस्मा नगरपालिकामा वडा नं १ र १४ मा कांग्रेस विजयी भएको छ । रासस

रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी

रसुवा– स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।  सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, […]

धनुषाको सात वडामा कांग्रेस विजयी

धनुषा । धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक÷एक स्थानमा विजयी भएका छन् ।

बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक : ३ मा एमाले, ३ मा कांग्रेस विजयी

बैतडी – बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी भएका छन् । भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी भएका हुन् । विष्णुले ८ सय १४ मत प्राप्त गरेका थिए । यस्तै...

कपिलवस्तुका दुई नगरमा कांग्रेस विजयी

कपिलवस्तुका दुई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान मत परिणाम सार्वजनिक भएका जिल्लाका कपिलवस्तु र वाणगंगा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका हुन्। कपिलवस्तुको मेयरमा नेपाली कांग्रेसका किरणसिंह स्वतन्त्र उम्मेदवार रामदास गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसकी लक्ष्मी कसौधन विजयी भएकी छन्। वाणगंगा नगरपालिकामा एमाले उम्मेदवार विमला घिमिरेलाई…