गुल्मीमा लैंङिक हिंसा नियन्त्रण गर्न छलफल

गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को लैंङिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको छ । गुल्मी अस्पतालको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को लैंङिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको हो ।एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी ) को लैंङिक हिंसा व्यवस्थापन […]