महिला विकास कार्यालय जिल्लामा नहुँदा हिंसा नियन्त्रण गर्न अप्ठ्यारो भयो : आरजु देउवा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेतृ देउवाले महिलाका समस्या समाधानका लागि जिल्ला जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा असन्तुष्टि जनाउनुभएको हो । उहाँले महिला विकास कार्यालय जिल्ला जिल्लामा नहुँदा महिलाहरुमाथि हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने […]