बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । वडा नम्बर ५ भलानेमा बस्दै आएकी बृद्ध जप्रेललाई मारेर घर आगन नजिकै गाढेको अवस्थामा शब फेला परेको […] The post बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

आफ्नै हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा प्रहरीले नातीलाई पक्राउ परेको छ । ७७ वर्षीया तुलसा खड्का मृत्य फेला परेपछि प्रहरीले अनुसधान थालेको थियो । तुलसाको वैशाख ३१ गते दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र शव फेला परेको घटनाको अनुसन्धान गर्दा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुलेपछि प्रहरी पक्राउ गरेको हो । झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित […]

जसले आफ्नै हजुरआमाको हत्या गरी खाल्डोमा पुरे

काठमाडौं । आफ्नै हजुरआमाको हत्या आरोपमा खोटाङमा एकजना पक्राउ परेका छन् । जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या आरोमा नाती पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भनिने २९ वर्षीय...

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिर

आफ्नै हजुरआमाको हत्या आरोपमा युवक पक्राउ

उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २७ वर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् ।

आफ्नै हजुरआमाको हत्या आरोपमा युवक पक्राउ

उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २७ वर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् ।

हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ

हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनी त्रियुगा नगरपालिका वडा न

हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ

उदयपुर –  हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन्। त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो। घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष टोली […]

कानमा लगाएको सुन लुट्न २३ वर्षे नातिले गरे हजुरआमाको हत्या

कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धाको हत्या भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखी देवी जप्रेलको हत्या भएको छ। हत्या आरोपमा उनको नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ – बझाङमा हजुरआमाको हत्या गरेकाे आरोपमा नाति पक्राउ परेका छन् । ​बझाङकाे दुर्गाथली गाउँपालिका ५ की ८० वर्षीया रिखी देवी जप्रेलको हत्या गरेको आरोपमा उहाँका नाति २१ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय बझाङले एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएकाे छ । सुवास दुर्गाथली ५ का वडाध्यक्ष रामबहादुर जप्रेलका छोरा हुन् ।  वडाध्यक्ष जप्रेलले आमाकाे खोजी गर्ने क्रममा घरको भित्ता...

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति हत्कडीसहित फरार

कैलाली : कैलालीमा एक युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधवार राती हत्कडीसहित थुनाबाट भागेका हुन्। इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।