कानमा लगाएको सुन लुट्न २३ वर्षे नातिले गरे हजुरआमाको हत्या

कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धाको हत्या भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखी देवी जप्रेलको हत्या भएको छ। हत्या आरोपमा उनको नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ...

सम्बन्धित सामग्री

सुन लुट्न हजुरआमा मार्ने नाति पक्राउ

बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । रिखीदेवीको गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथली गा.पा. वडा नं. ७ अन्