अमेरिकामा नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट नेता जोय बाइडेन यसपटक प्रतिस्पर्धामा छन्। ट्रम्पलाई कोरोना संक्रमण भएपछि दुवैबीच हुने तय भएको दोस्रो बहस हुन सकेको छैन। यद्यपि, ट्रम्पले भने आफ्नो निर्वाचन कार्यक्रम सुरु गरिसकेका छन्।
यता नोभेम्बरमा निर्वाचन हुने भनिएपनि अमेरिकाका केही