काठमाडौं, ८ चैत । नेकपा एमालेका नेता ठाकुर गैरेले निर्वाचन आयोगका गतिविधि शंकास्पद भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले भने, “स्थानीय तहको निर्वाचनमा बहालवाला पदाधिकारीले राजीनामा गर्नुपर्ने जस्तो आचारसंहिता जारी गर्दा निर्वाचन आयोगले राजनीतिकि दलहरुसँग किन परामर्श गरेन ? यो संविधान […]