काठमाडौँ: स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन भन्दै विभिन्न ठाउँमा रहेका मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ। ७५३ स्थानीय तहमा हुन लागेको मतदानलाई सुरक्षित बनाउन भन्दै मतगणना स्थलमा तारजाली राखिएको हो। यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै निर्वाचन अधिकृतहरूले धमाधम तारजाली लगाउन…