ठूलो परिणामको लागू औषध सहित एक युवक पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले बुधबार राति धरान– १६ नौलो बस्तीबाट लागू औषधसहित स्थानीय १८ वर्षीय राजेश परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८ ट्याब्लेट, गाँजा ५० ग्राम र […]

सम्बन्धित सामग्री

पोखरामा लागू औषधसहित दुई युवक पक्राउ

पोखरा । पोखरामा लागू औषध सहित दुई युवक पक्राउ परेका छन् । लागू औषध डाईजापाम १ सय एम्पुल, आइबुनफिर्फिन १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा –३ बस्ने साहिल पौडेल र अन्नपूर्ण गाउँपालिका–५ घर भई पोखरा –३ नदीपुर बस्ने नवीन तिलिजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले पोखरा गगनगौडा, पावरहाउस स्थित सवारी चेक जाँचका क्रममा उनीहरूको साथबाट लागू औषध बरामद गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्र