झापामा मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन्

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

वीरगञ्ज – ट्रकको ठक्करबाट बारामा सोमबार एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ। मोटरसाईकल पछाडि बसेका एक जना घाईते भएका छन्। निजगढ नगरपालिका–९ गौतम लाईन होटेल अगाडी स्थित पुर्ब पश्चिम राजमार्गमा ढल्केबरबाट धनगढी तर्फ जादै गरेको सु.प.प्र.०१–००१ ख २७३७ नम्बरको ट्रकले प्र.२–०३–००४ प ५१८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्रिभ घाईते भएका मोटरसाईकल चालक […]

बाँकेमा जीप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

बाँके – बाँकेको राप्तीसोनारी गाँउपालिका-२ झुरीखोलामा जीप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जीपमा सवार ३ जना यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाडाैँ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२८ च ००४४ नम्बरको टाटासुमो जीप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिँदा […]

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – सुनसरीको बर्जु गाउँपालिका- १ मा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बर्जु गाउँपालिका- ६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन्। चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय […]

बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुमा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नं ९ चुम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नम्बरको  बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा  मोटर साइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार  मोटरसाइकल चालक दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको हो । घटनामा उनकी बहिनी  १७ वर्षकी कुस्मा केसी घाइ

गोर्खामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैँ- गोर्खाको गोर्खा नगरपालिका-५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। गोर्खा नगरपालिका-५ पश्लाङका अन्दाजी २७ वर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोर्खा-७ सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ […]

पिकअपको ठक्करबाट अटो चालकको मृत्यु, दुई जना घाइते

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा पिकअप गाडीले अटो रिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालकको मृत्यु भएको छ ।बुद्धशान्ति–७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई सोमबार पछाडिबा

चीनमा बुलेट रेल दुर्घटनामा चालकको मृत्यु ७ घाइते

एजेन्सी, २१ जेठ । चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् । घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको हो । बुलेट रेल ग्वाङजाओतर्फ गइरहँदा दुईवटा डिब्बा लिकबाट खसेको थियो । सीसीटीभीले चालकको मृत्यु भएको जनाएको छ । युजाई टनलको ढोकामा सातौं र आठौं […]

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु ,एक जना घाइते

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए । […]

दाङमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

दाङ – मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एक जना घाइते भएका छन् । लमही नगरपालिका ६ बलरामपुरमारा ५ प ५७ १४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तुलसिपुर उपमहानगरपालिका १२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा […]

झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भिर घाईते

झापा / झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् । शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका हुन् । बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स... The post झापामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भिर घाईते appeared first on Purbeli News.