भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु ,एक जना घाइते

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए । […]

सम्बन्धित सामग्री

टिपरको ठक्करबाट कोटेश्वरमा स्कुटर चालकको मृत्यु

७ असार, काठमाडौं । टिपरको ठक्करबाट कोटेश्वरमा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक लक्ष्मी श्रेष्ठ छिन् । बा ३ क ३०५३ नम्बरको टिपरले श्रेष्ठले चलाएको बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बरको स्कुटरलाई …

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका—७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको मृत्यु भएको छ  ।

चितवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

९ असोज, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भतेरी जंगलमा टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ भतेरीमा नारायणगढबाट जुगेडीतर्फ जाँदै गरेको ना ८ ख ४५६२ नम्बरको ट्रिपरले जुगेडीबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक तनहुँको देवघाट गाउँपालिका-५ का ५१ वर्षीय […]

टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

तनहुँ – तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक तनहुँको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको हो । दमौलीबाट डुम्रे तर्फ […]

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै...

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित चारदोबाटो चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । गएराति साढे १२ बजे गठ्ठाघरबाट नयाँथिमि तर्फ जाँदै गरेको बा. प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको बा ४ ख  ८५८१ नम्बरको टिपरले ठक्कर दिएको थियो ।दुर्घटनामा परेर स्कुटर चालक काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । स्कुटर पछ

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट घाइते भएका स्कुटर चालक धनकुटा राजारानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिल्बूको ज्यान गएको हो ।

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपरमा विपरीत दिशाबाट आएको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा चालक सूर्यविनायक नगरपालिका–८ सिपाडोलका २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भएको हो ।