मधेस सरकारले संघ सरकारविरुद्ध अहिंसात्मक आन्दोलन गर्ने

जनकपुरधाम-मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध अहिंसात्मक आन्दोलन गर्ने भएको छ। संघ र प्रदेशको निर्वाचन अगावै प्रहरी प्रशासन प्रदेश सरकार मातहत गर्नुपर्ने माग गर्दै मधेस सरकारले प्रदेश प्रमुखमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार मधेस प्रदेशका गृह तथा संचारमन्त्री भरत साहको नेतृत्वमा गएको प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। मन्त्री […]