एमाले कांग्रेससँगै अघि बढ्न तयार छः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्रको रक्षा लगायतको कुरामा एमाले नेपाली कांग्रेससँग सँगसँगै अघि बढ्न तयार रहेको बताएका छन्। कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले राष्ट्रियता, लोकतन्त्रको रक्षा, विकास, सुशासन, स्थिरता र समाजिक न्याय र समानताको प्रश्नमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

सम्बन्धित सामग्री

एमाले अध्यक्ष केपी ओली पोखरामा

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् ।यसअघि ओली सोमबार

एमाले अध्यक्ष केपी ओली पोखरामा

पोखरा । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् । मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने […] The post एमाले अध्यक्ष केपी ओली पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुनओली पोखरा पुगेका हुन्।...