जुम्ला – चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जूले जितेकाे हाे ।
कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरी प्रथम भए भने ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा पार गरी जुम्लाकै धीर बुढा दाेस्राे र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुढा तेस्राे भए । यस्तै ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा प...
जुम्ला (हाम्रो खेलकुद) – कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधी पुरुषतर्फ दलबहादुर कँुवर र महिलातर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त […]
काठमाडौँ – तेस्रो जुम्ला रारा म्याराथन हुने भएको छ। कर्णाली खेलकुद क्लबको आयोजनमा म्याराथन हुन लागेको हो। राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक क्लबले चैत २६ गते रारा जुम्ला म्याराथन हुने जानकारी दिएको हो। म्याराथनमा व्यावसायिक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्षभन्दा माथिका शारीरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्ने आयोजकले जनाएको छ। दौडिन […]
नेपालका ४ वटा दौड सिरिज मध्यको अन्तराष्ट्रिय स्तरको दोस्रो जुम्ला–रारा अल्ट्राम्याराथन शुरु भएको छ ।
जुम्ला सदरमुकाम देखि ४९ किलोमिटरको दुरीको म्याराथनमालाई एक भब्य उत्सव जस्तै गरी उद्घाटन गरिएको हो ।