कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी, परीक्षणमा करिब २० सवारीसाधन पास

काठमाडौँ । कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत परीक्षणका रूपमा दुवैतर्फबाट सवारीसाधन पार गराइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयका अनुसार काठमाडौँबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन परीक्षणका रूपमा पास गराइएको हो। त्यसैगरी, चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पार गराइएको सचिवालयले जनाएको छ। पहिरो प्रभावित क्षेत्रमा सडकको […]