१२ दिनपछि खुल्यो कृष्णभिर, परीक्षणका लागि एकतर्फी सवारी, कहिलेदेखि हुन्छ पूर्ण संचालन ?

बाढीका कारण अवरुद्ध कृष्णभिर सडक १२ दिनको निरन्तर प्रयासपछि अस्थायी रूपमा खुलेको छ। सडकमा तत्कालका लागि एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ। सडक खुलेसँगै लामो समयदेखि रोकिएका ग्यास सिलिन्डर बोकेका ट्रकसहित मालवाहक तथा ठूला सवारीसाधन एकतर्फी रूपमा अघि बढ्न थालेका छन्। काठमाडौं र मुग्लिङतर्फ रोकिएका सवारीलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको छ। हाल सडकको अवस्था परीक्षण गर्न […]